पितृपक्ष र महालय श्राद्ध

श्राद्धको महत्त्व योऽनेन विधिना श्राद्धं कुर्याद्वै शान्तमानसः । व्यपेतकल्मषो नित्यं याति नावर्तते पुनः ॥ निष्काम भावले शान्त भएर विधिपूर्वक आफ्ना पितृहरूको जसले श्राद्ध गर्दछ, पितृहरूका आशीर्वादले सबै प्रकारका पापबाट ऊ छुट्छ भने अन्त्यमा मोक्ष प्राप्त गर्दछ। उसले फेरि जन्म–मरणको चक्करमा पर्नुपर्दैन। विधिपूर्वक श्राद्ध गर्नाले पितृहरू प्रसन्न हुन्छन् र आशीर्वाद दिएर पितृलोक फर्कन्छन्। श्राद्धभन्दा पुण्यदायक अर्को […]


Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved