फूलपाती

फूलपाती

हिन्दू शास्त्रको कथन अनुसार र हिन्दू नेपालीहरुको मान्दै गरिआएको चलनअनुरुप नेपाली पात्रोको आश्विन शुक्लपक्ष सप्तमी तीथिको दिनलाई जनलोक भाषामा फूलपाती भन्ने गरिन्छ भने कहिंकतै महासप्तमी पनि भन्ने गरिन्छ | यस दिन सबै नेपालीहरुको घरमा दशैंको पूजा सामग्रीस्वरूप फूलपाती भित्र्याउने चलन छ | बडादशैंको अरु दिनजस्तै फूलपातीको अर्थात् महासप्तमीको दिनको पनि विशेष महत्व रहन्छ | यस दिन काठमाडौँको टुँडिखेलमा बढाईं गरेपछि फूलपातीको रुपमा केरा,दारिम,धान, हलेढो,माने,कर्चुर, बेल, […]

Read Me Leave comment

सरस्वती पुजा

सरस्वती पुजा

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता। या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना॥ या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता। सा माम् पातु सरस्वती भगवती निःशेषजाड्यापहा॥1॥ शुक्लाम् ब्रह्मविचार सार परमाम् आद्यां जगद्व्यापिनीम्। वीणा-पुस्तक-धारिणीमभयदां जाड्यान्धकारापहाम्‌॥ हस्ते स्फटिकमालिकाम् विदधतीम् पद्मासने संस्थिताम्‌। वन्दे ताम् परमेश्वरीम् भगवतीम् बुद्धिप्रदाम् शारदाम्‌॥2॥

Read Me Leave comment

ईद उल फित्र/फितर

ईद उल फित्र/फितर

मुस्लिम धर्मअनुसार इस्लामिक क्यालेन्डरको नवौं महिनाको पुरै ३०दिन यानि एक महिना रोजा अर्थात् उपवास/व्रत बसी दसौं महिनाको प्रथम दिनको पहिलो चन्द्रमा अथवा चाँद देखिने वित्तिकै हर्षो-उल्लास एवं खुशीको त्योहारको रुपमा मनाइने धार्मिक पर्व तथा चाडलाई ईद उल फित्र तथा फितर भनेर भन्दछन् | मुसलमानहरुको यो एक भाइचारालाई बढावा दिने र शत्रुतालाई बिर्सेर मित्रता कायम गर्ने र सुखीशान्ति र समृद्धिको निमित्त शुभ-कामना साटासाट गर्ने पवित्र अथवा […]

Read Me Leave comment

बकर इद

बकर इद

इस्लामिक क्यालेन्डर अनुसार हरेक वर्ष अलग-अलग मिति अर्थात् दिनमा परी द-अल-हिज्जाको दशौँ दिनबाट शुरु भई चार दिनसम्म चल्ने मुस्लिम धर्मावलम्बीहरु अर्थात् मुसलमानहरुको इद-उल- फित्रपछिको दोश्रो सबभन्दा ठूलो त्योहार, चाडपर्व अर्थात् इदलाई वकर इद भनिन्छ | यसलाई ठाउँ एवं देशैपिच्छे अलग अलग नामले चिनिने वा मनाइने भएतापनि मूल धार्मिक आस्था तथा विश्वास एकै भएको पाइन्छ भने प्राय इद-अल-अढा, वा कुर्बानीको चाडपर्वको नामले बढि चिनिने र मनाइने […]

Read Me Leave comment

गुरुपूर्णिमा

गुरुपूर्णिमा

गुरुब्र्रह्मा गुरुर्विष्णु: गुरुर्देवो महेश्वर:। गुरु: साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नम:।। प्रचलित नेपाली पात्रोअनुसार हरेक वर्षको आषाढ मासको शुक्लपूर्णिमाको दिनलाई गुरु पूर्णिमा अर्थात् सर्वसाधारण बोलीचालीको भाषामा गुरु पूजाको दिन पनि भन्ने गरिन्छ | हिन्दू धर्म र संस्कृतिलाई मान्ने राष्ट्र नेपालमात्र नभई भारत लगायतका अन्य दक्षिण एशियाका हिन्दू राष्ट्रहरुमा गुरु पूर्णिमा अर्थात् गुरु पूजाको दिनमा बढो सांस्कृतिक महत्वकासाथ ज्ञानका संवाहक गुरुप्रति श्रद्धा र भक्ति अर्पण गरी गुरु […]

Read Me Leave comment

फाल्गुनान्द जयन्ती

फाल्गुनान्द जयन्ती

नेपालको पूर्वीय लिम्बुवान क्षेत्रका किरात नेपालीहरुको महागुरु अर्थात् महान नेताको उपनामबाट इतिहासमा चिनिनुहुने एक धार्मिक किराते नेताको नाम फाल्गुनान्द लिङ्गदेल हो |नेपालका लिम्बु जातिका नेपालीहरुमाझ आफ्नो मौलिक धर्म र किरात जातको सामाजिक, सांस्कृतिक एवं धार्मिक उत्थान र विकासको निमित्त उनले गरेका योगदान तथा उपदेशहरुका कारण लिम्बु-किरात जातिका धार्मिक गुरु अर्थात् नेता फाल्गुनान्द लिङ्गदेल निकै चर्चित तथा प्रशंसनीय छन् | सन् १८८५ अर्थात् वि.सं.१९४२ मा आजैको […]

Read Me Leave comment

रक्षाबन्धन/ जनैपूर्णिमा

रक्षाबन्धन/ जनैपूर्णिमा

हिन्दू धार्मिक शास्त्र अनुसार हरेक वर्षको श्रावण महिनाको शुक्लपूर्णिमा-तिथिको दिन पर्ने हिन्दुहरुको धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमा पुरानो फेरेर नयाँ जनै(यज्ञोपवित) धारण गर्ने तथा विधिवत् रक्षाबन्धन र ॠषितर्पणी गरी धुमधामका साथ हाम्रो हिन्दू समाजमा मनाउने चलन छ | यस पवित्र दिन एकदिन अघावैदेखि एक छाके व्रत बसी एका विहानै स्नान गरी चोखो भई जौ,तिल, कुशद्वारा विधिवत् ॠषितर्पणी गरी वैदिक विधिपूर्वक मंत्रित नयाँ जनै(यज्ञोपवित) फेर्ने चलन […]

Read Me Leave comment