शिक्षा दिवस

शिक्षा दिवस

नेपालमा शिक्षाको महत्व एवं त्यसक्षेत्रमा भएको विकाशको गतिबिधिको समीक्षा गर्न मनाइने दिवसलाई शिक्षा दिवस भनिन्छ |नेपालमा शिक्षा दिवस हरेक वर्षको फाल्गुन १२ गतेको दिन शिक्षा मन्त्रालयको निर्देशनमा देशभरिका शैक्षिक संघ-संस्थानहरुमा भव्य कार्यक्रमका साथ मानिन्छ | जसले सम्पूर्ण नेपाली समाज,मानिस र देशको विकाशमा शिक्षाको योगदान र महत्व दर्शाई रहेको हुन्छ | नेपालको इतिहास अनुसार नेपालमा आधुनिक शिक्षाको विकाशको श्रेय तथा भित्र्याएका संस्थापकको हैसियत निरंकुश राणा शासनका […]

Read Me Leave comment

जातिय उत्पीडन विरुद्धको दिवस

जातिय उत्पीडन विरुद्धको दिवस

विध्यमान जातिय छुवाछुट् तथा भेदभावको विरुद्धमा उभिएर जातिभेद तथा रंगभेदको अन्त्य र उत्पीडन वर्ग, समुदायको सम्मान एवं समान हक-हित र अधिकारको वकालत गर्दछ – हरेक वर्षको मर्चा २१ तारिखको दिन संसारभरि मनाइने ‘जातिय उत्पीडन विरुद्धको दिवसले’ | विश्वभरिको मानव समाज एवं सभ्यतामा जातिय विभेद तथा रंग विभेदलाई सामाजिक समस्याको रुपमा लिनुपर्ने, त्यसको छिट्टै अन्त्य हुनुपर्ने र सामाजिक न्याय, एकता, सदभाव, प्रेम कायम हुनुपर्ने अवधारणा एवं […]

Read Me Leave comment

विश्व उपभोक्ता दिवस

अन्तर्राष्ट्रिय उपभोक्ता संघ (Consumer International Org.) नाममा इस्वी.सं १९६० अप्रिल १ मा विश्वभरि छरिएर बसेका सम्पूर्ण उपभोक्तामुखी संघ,संस्थाहरुको विभिन्न आवाजहरुको एकै प्रतिनिधित्व जनाउने र उपभोक्ताहरुको हक-हित र अधिकारको वकालत अनि सुनिश्चित गर्ने हिसाबले एक स्वतन्त्र र अधिकारिक संस्था खोलिएको थियो | जुन पछिगएर आजको मितिसम्ममा आउंदा ११५ देशहरुभन्दा बढिमा २२० थप भात्री संघ-संस्थानहरुको एक मातृ संघ भएर उब्रेर आयो र निरन्तर उपभोक्तामुखी भएर अन्तर्राष्ट्रिय रुपमा […]

Read Me Leave comment

विश्वसम्पदा दिवस

विश्वसम्पदा दिवस

विश्वभरिका प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेका प्राचीन सम्पदाहरुको जानकारी,संरक्षण तथा सम्वर्धन र प्रवर्धनको लागि मानव संसारको भावी नयाँ पुस्तामा चेतना र जागरुकता ल्याउने अभिप्रायले अंग्रेजी पात्रोअनुसार हरेक वर्षको अप्रिल महिनाको १८ तारिखको दिन विश्व सम्पदा दिवस सारा विश्वभर भव्यताका साथ मनाउने गरिन्छ | विश्वका अन्य मूलुकहरुमा झैँ नेपालमा पनि यसदिन राष्ट्रिय सम्पदाहरुको संरक्षण र प्रवर्धनका विविध विषयमा जनचेतनामूलक एवं जनसहभागितामूलक कार्यक्रमहरु गर्ने गरिन्छ | […]

Read Me Leave comment

विश्व मूर्ख दिवस

विश्व मूर्ख दिवस

विश्वभरि बढो हर्ष-उल्लासका साथ अंग्रेजी पात्रोको हरेक वर्षको अप्रिल प्रथम दिनमा मनाइने विश्व मूर्ख दिवस अर्थात् ‘अप्रिल फूलको’ बारेमा विभिन्न रोचक अवधारणाहरु एवं ऐतिहासिक विवरणहरु उपलब्ध पाइन्छन् | त्यसमध्ये सर्वप्रथम सबैभन्दा बढि प्रचलित अवधारणा अनुसार प्राचीनकालमा रोमन मानिसहरु त्यसबेलाको प्रचलित जुलियन क्यालेन्डर अनुसार अप्रिल महिनाको पहिलो दिनलाई वर्षको प्रथम दिन मानेर नयाँ वर्षको शुरुवात् गरिन्थियो भने त्यहीं मध्यकालीन यूरोपमा २५ मार्च उप्रान्तलाई नव वर्षको शुभारम्भको […]

Read Me Leave comment

विश्व मौसम दिवस

विश्व मौसम दिवस

अंग्रेजी पात्रोअनुसार हरेक वर्षको मार्च महिनाको २३ तारिखको दिन विश्व मौसम दिवस मनाइन्छ | वर्षैपिच्छे मनाइने विश्व मौसम दिवसको अलग- अलग अवधारणा,उद्धेश्य र नारा भएपनि एकै प्रमुख लक्ष्य रहन्छ- त्यो भनेको विश्व मौसमबारे ठोस् खोज-नीति एवं अनुसन्धान गर्ने र यस मानवरहित विश्वलाई जीवनसंगत तुल्याउन प्रयास गर्ने हो | आज कै दिन सन् १९५० मा संयुक्त राष्ट्रसंघको मातहतमा रही विश्व मौसम संघ अर्थात्, ( World Meteorological […]

Read Me Leave comment

विश्व क्षयरोग विरुद्ध दिवस

विश्व क्षयरोग विरुद्ध दिवस

विश्व क्षयरोग विरुद्ध दिवस, अर्थात् (World Tuberculosis Day) अंग्रेजी पात्रोको हरेक वर्षको मार्च २४ तारिखको दिनमा पर्दछ | विश्वभर मानिसहरुको बढ्दो मृत्युदरको प्रमुख कारणहरु मध्येको एक प्रमुख महामारी रोगको रुपमा चिनिएको क्षयरोगको बारे सारा विश्वमा जनचेतना फैलाउने,त्यसको उपचार तथा रोकथाम र पूर्ण निर्मूलन एवं उन्मूलनको अभिप्रायले विश्व स्वास्थ्य संगठनको निर्देशन अनुरुप वार्षिक रुपले विश्वका सबै राष्ट्रहरुमा विश्व क्षयरोग विरुद्ध दिवस मनाइने परम्परा बसेको छ | […]

Read Me Leave comment