विश्वभरि बढो हर्ष-उल्लासका साथ अंग्रेजी पात्रोको हरेक वर्षको अप्रिल प्रथम दिनमा मनाइने विश्व मूर्ख दिवस अर्थात् ‘अप्रिल फूलको’ बारेमा विभिन्न रोचक अवधारणाहरु एवं ऐतिहासिक विवरणहरु उपलब्ध पाइन्छन् | त्यसमध्ये सर्वप्रथम सबैभन्दा बढि प्रचलित अवधारणा अनुसार प्राचीनकालमा रोमन मानिसहरु त्यसबेलाको प्रचलित जुलियन क्यालेन्डर अनुसार अप्रिल महिनाको पहिलो दिनलाई वर्षको प्रथम दिन मानेर नयाँ वर्षको शुरुवात् गरिन्थियो … Continue reading विश्व मूर्ख दिवस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed