२०७५ सालको बर्षभरिको सार्वजनिक बिदाहरु

२०७५ सालको बर्षभरि दिइने सरकारी कार्यालयहरुको सार्वजनिक बिदाहरु: Download Link नेपाल सरकारको राजपत्रमा प्रकाशित २०७५ सालका सरकारी बिदाको सूचीअनुसार नेपाली पात्रोको वेबसाइटमा प्रकाशित पात्रो अद्यावधिक गरिएको छ। साथै, केही दिनमै नेपाली पात्रो एपमा पनि पात्रो अद्यावधिक गरिने व्यहोरा प्रिय पाठकगणमा जानकारी गराइन्छ। Download Link