२०७४ सालको रक्षाबन्धन सम्बन्धी सूचना
नेपाली पात्रो > सूचना > २०७४ सालको रक्षाबन्धन सम्बन्धी सूचना

२०७४ सालको रक्षाबन्धन सम्बन्धी सूचना

By Nepali Patro
मार्च 17, 2017

यो वर्ष श्रावण शुक्ल पूर्णिमा (अरू साल जनै पूर्णिमा) का दिन चन्द्र ग्रहण लाग्दै छ। ग्रहण लाग्नुभन्दा तीन दिन अघिदेखि तीन दिन पछिसम्म सूतक लाग्ने हुँदा उक्त अवधिमा मंगलकार्य गर्न हुँदैन। चन्द्रग्रहण लागेको पूर्णिमा अशुद्ध हुने हुँदा उक्त दिन उपाकर्म, स्वाध्याय, ऋषितर्पणी, श्रावणी तथा रक्षाबन्धन गर्न मिल्दैन। यस्तो स्थितिमा उपर्युक्त कर्महरू श्रावण शुक्ल पञ्चमीमा गर्नू भन्ने शास्त्रीय नियम रहेको छ। यसर्थ यही नियमअनुसार यस वर्ष नाग पञ्चमीका दिन ऋषितर्पणी तथा रक्षाबन्धन पर्न गएको हो। श्रावणको पूर्णिमामा गरिने अन्य उत्सव, जात्रा, मेलालगायत कृत्यहरूलाई सूतकको दोष नलाग्ने हुँदा साविकमा जस्तै पूर्णिमाकै दिन गर्नुपर्दछ। उक्त पूर्णिमामा चन्द्रग्रहण नदेखिने पश्चिमा मुलुकहरूमा भने ग्रहणको दोष नलाग्ने हुँदा उपाकर्म, स्वाध्याय, ऋषितर्पणी, श्रावणी, रक्षाबन्धनलगायत सबै कर्म पूर्णिमाकै दिन गर्नुपर्दछ।

Updated: साउन १०, २०१७

Update: साउन १२, २०१७
विस्तृत जानकारी: नागपञ्चमीमै उपाकर्म, ऋषितर्पणी किन ?

 

नेपाली पात्रो

Related Posts

फागु पूर्णिमा (होली)

फ्रेवुअरी 26, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

तराई होली

मार्च 20, 2017
By Nepali Patro

विश्व पानी दिवस

अप्रील 7, 2021
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

आमलकी एकादशी

फ्रेवुअरी 26, 2018
By प्रा.डा. देवमणि भट्टराई

Comments

    Madhav acharya

    Ok

      Ram Prasad Rimal

      तिनदिन अघि र तिनदिन पछि सुतक लाग्छ भनेर जुनकुरा उल्लेख गरियाे साे कुरा ज्याेतिष शास्त्रकाे कुन पुस्तकले वताएकाे छ साेकाे जानकारी समेत राखिदिनु भएकाे भए अझै सुनमा सुगन्ध हुने थियाे ।

      Thank u for telling me

    Ganesh shingh

    Thik xaina thanks

    Chandra kanta tripathi

    जानकारी को लागी धन्यवाद

    ANESH SAHANI

    VERY GOOD NEWS

    Rajendra Paudel

    Thanku for information

    Mukesh Kumar

    Thanks for Your information

    usha paudel

    Thank you.
    Purnima ko barta bhane kahile basne hola.

      पूर्णिमा व्रत पूर्णिमामै हुन्छ। व्रत बस्न र चन्द्रमालाई अर्घ दिन ग्रहण लागे पनि उक्त दिन बाधा हुँदैन।

    Palsang Tamang

    You Sarwan mahina kun din shuva sait hola batai dinu hunxa ki

    Basanta

    Thank u for the information.

    arun

    In which panchang is written this things

      Please see updated content. Thanks

    kiran

    kati baje sait ho

    bineeta

    hami lea amricama kun din rachha bandan manauda upukt hnchh


Reply to Mukesh Kumar जवाफ रद्द गर्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!