२०७४ सालको बडादसैंका विविध साइतहरू

२०७४ सालको बडादसैंका विविध साइतहरू १) घटस्थापना – २०७४ असोज ५ गते बिहीवार बिहान ९ः४१ बजे। २) राष्ट्रिय झन्डा फेर्ने – २०७४ असोज ६ गते शुक्रवार बिहान ९ः४५ बजे (पूर्वतर्फ)। ३) श्री पचलीभैरव यात्रा – २०७४ असोज ९ गते सोमवार। ४) फूलपाती – २०७४ असोज ११ गते बुधवार। ५) श्री तुलजाभवानी यात्रा – २०७४ असोज ११ गते बुधवार बिहान ७ः३१ … Continue reading २०७४ सालको बडादसैंका विविध साइतहरू