साउने संक्रान्ति

सूर्यनारायण मिथुनबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई श्रावण संक्रान्ति भन्दछन्। श्रावण सौरमास पद्धतिको चौथो महिना हो। यस दिनबाट सूर्यनारायण दक्षिणायनतर्फ लाग्दछन् भने पृथ्वीमा वर्षा ऋतु प्रारम्भ हुन्छ। सूर्यनारायणले दक्षिणको बाटो समाएपछि पृथ्वीको उत्तरी गोलार्धमा दिनमान घट्दै जाने र रात्रिमान बढ्ने प्रक्रिया सुरु हुन्छ। सूर्य क्रमशः दक्षिणतर्फ अघि बढ्ने हुँदा पृथ्वीको दक्षिणी गोलार्धमा दिन लामा र … Continue reading साउने संक्रान्ति