संविधान दिवस

वि.सं.२०६२/६३ सालको जनआन्दोलनपश्चात् प्राप्त गरेको नयाँ गणतन्त्रात्मक लोकतान्त्रिक शासन व्यवस्था को जगमा सम्पन्न गरिएको पहिलो संविधान सभाको निर्वाचनबाट बसेको संविधान सभामार्फत १० औं वर्षको अठक राजनैतिक प्रयास र प्रयत्नहरुबाट वि.सं. २०७२ साल असोज ३को दिनमा पहिलो संविधान सभाको देहान्तपश्चात् दोश्रो पटकको संविधान सभाको राजनैतिक सहमतिको साथ ९०% सभासदहरुको सहभागितामा नेपालको पहिलो लोकतान्त्रिक संविधान लेखियो र … Continue reading संविधान दिवस