प्रा. डा. देवमणि भट्टराई भगवान् श्रीकृष्णको जन्म द्वापर युगको अन्त्यमा भाद्रकृष्णपक्ष अष्टमी तिथिको मध्यरातमा मथुरा नगरीको जेलमा भएको हो। विवाहलगत्तै जेलमा राखिएका मातापिताबाट आठौं गर्भका रूपमा भगवानको जन्म भयो। यद्यपि श्रीकृष्ण जगतका गुरु परमात्मा हुनुहुन्थ्यो, भगवानले पापाचार उन्मूलन गरी समाजमा युगीन शिक्षा दिनका लागि माता देवकी र पिता वसुदेवका सन्तानका रूपमा अवतार लिनुभएको थियो। त्यसबेला … Continue reading श्रीकृष्ण जन्माष्टमी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed