शिक्षा दिवस

नेपालमा शिक्षाको महत्व एवं त्यसक्षेत्रमा भएको विकाशको गतिबिधिको समीक्षा गर्न मनाइने दिवसलाई शिक्षा दिवस भनिन्छ |नेपालमा शिक्षा दिवस हरेक वर्षको फाल्गुन १२ गतेको दिन शिक्षा मन्त्रालयको निर्देशनमा देशभरिका शैक्षिक संघ-संस्थानहरुमा भव्य कार्यक्रमका साथ मानिन्छ | जसले सम्पूर्ण नेपाली समाज,मानिस र देशको विकाशमा शिक्षाको योगदान र महत्व दर्शाई रहेको हुन्छ | नेपालको इतिहास अनुसार नेपालमा आधुनिक … Continue reading शिक्षा दिवस