विश्व स्वास्थ्य संगठनको आठ अधिकारिक विश्व जान-स्वास्थ्य अभियानहरुमध्येको एक पर्ने विश्व स्वास्थ्य दिवस हरेक अंग्रेजी वर्षको अप्रिल ७ तारिखको दिन पूरा विश्वभरि मनाइन्छ | विश्व स्वास्थ्य दिवस हरेक वर्ष विश्व स्वास्थ्य क्षेत्रको सुधार,विकासको महत्वबारे सारा विश्वको ध्यान आकर्षण गर्न र सम-सामयिक स्वास्थ्य सम्बन्धिका समस्याहरु एवं पत्ता लाग्दै गरेका डरलाग्दा खतरनाक रोगहरु,सरुवा तथा महामारी रोगहरुको बारे … Continue reading विश्व स्वास्थ्य दिवस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed