विश्व वातावरण दिवस

विश्व वातावरण दिवस अंग्रेजी पात्रो अनुसार हरेक वर्षको जुन ५ तारिखको दिन विश्वस्तरमा बढ्दो किसिमको प्रदुर्षण र खराबीका कारण बिग्रिंदो विश्व वातावरणलाई मानव जाति र प्रकृतिअनुकूल स्वस्थकर बनाइ राखी प्रकृति र हामी बस्दै गरेको पृथ्वीको बचाऊ गर्नका निमित्त सकारात्मक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइन्छ | इश्वी सं. १९७२ जुन ५ देखि १६ तारिखको दिनसम्म बसेको … Continue reading विश्व वातावरण दिवस