विश्व मौसम दिवस

अंग्रेजी पात्रोअनुसार हरेक वर्षको मार्च महिनाको २३ तारिखको दिन विश्व मौसम दिवस मनाइन्छ | वर्षैपिच्छे मनाइने विश्व मौसम दिवसको अलग- अलग अवधारणा,उद्धेश्य र नारा भएपनि एकै प्रमुख लक्ष्य रहन्छ- त्यो भनेको विश्व मौसमबारे ठोस् खोज-नीति एवं अनुसन्धान गर्ने र यस मानवरहित विश्वलाई जीवनसंगत तुल्याउन प्रयास गर्ने हो | आज कै दिन सन् १९५० मा संयुक्त … Continue reading विश्व मौसम दिवस