विश्व नृत्य दिवस

अन्तर्राष्ट्रिय तथा विश्व नृत्य दिवस अंग्रेजी पात्रो अनुसार हरेक वर्ष अप्रिल महिनाको २९ तारिखको दिनमा संसारभर नृत्य सम्बन्धि विभिन्न कार्यक्रमहरु गरिकन विश्वस्तरमा मनाईने गरिन्छ |यसदिन नेपाल लगायत विश्वभरका अनेकन नृत्यकलाको संस्कृति, परम्परा एवं संस्कार विकसित भएका देशहरुमा नृत्यकलाको उचित सम्मान,त्यसप्रति मानिसहरुको ध्यानाकर्षण तथा चेतना अभिवृद्धि गर्ने उद्धेश्य हेतु विभिन्न कार्यक्रम गरी विविध नृत्य कला प्रदर्शन … Continue reading विश्व नृत्य दिवस