विश्व उपभोक्ता दिवस

अन्तर्राष्ट्रिय उपभोक्ता संघ (Consumer International Org.) नाममा इस्वी.सं १९६० अप्रिल १ मा विश्वभरि छरिएर बसेका सम्पूर्ण उपभोक्तामुखी संघ,संस्थाहरुको विभिन्न आवाजहरुको एकै प्रतिनिधित्व जनाउने र उपभोक्ताहरुको हक-हित र अधिकारको वकालत अनि सुनिश्चित गर्ने हिसाबले एक स्वतन्त्र र अधिकारिक संस्था खोलिएको थियो | जुन पछिगएर आजको मितिसम्ममा आउंदा ११५ देशहरुभन्दा बढिमा २२० थप भात्री संघ-संस्थानहरुको एक मातृ … Continue reading विश्व उपभोक्ता दिवस