विश्वसम्पदा दिवस

विश्वभरिका प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेका प्राचीन सम्पदाहरुको जानकारी,संरक्षण तथा सम्वर्धन र प्रवर्धनको लागि मानव संसारको भावी नयाँ पुस्तामा चेतना र जागरुकता ल्याउने अभिप्रायले अंग्रेजी पात्रोअनुसार हरेक वर्षको अप्रिल महिनाको १८ तारिखको दिन विश्व सम्पदा दिवस सारा विश्वभर भव्यताका साथ मनाउने गरिन्छ | विश्वका अन्य मूलुकहरुमा झैँ नेपालमा पनि यसदिन राष्ट्रिय सम्पदाहरुको संरक्षण र … Continue reading विश्वसम्पदा दिवस