वि.सं. २०६२-६३ सालको जनआन्दोलनको सफलतास्वरूप वि.सं.२०६३ साल बैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश प्रत्यक्ष शासन व्यवस्थाको अन्त्य भई जनताको तन्त्रको रुपमा लोकतन्त्रको पुनर्बहाली एवं व्यवस्था भएको ऐतिहासिक दिनको सम्झनामा नेपालमा हरेक वर्षको बैशाख ११ गरेको दिन लोकतन्त्र दिवस सम्झिने र मनाउने गरिन्छ | कयौं दिनको जनआन्दोलन तथा जान-बलिदानले मूर्त रुप लिएको दिनको सम्झनामा लोकतन्त्रको … Continue reading लोकतन्त्र दिवस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed