राष्ट्रिय मगर दिवस

नेपालको सबभन्दा पुरानो आदिवासी समुदायमध्येको एक भनेको मगर समुदाय हो | मगर समुदायका मानिसहरु प्राय: पश्चिम नेपालको हिमाली भेगदेखि काली गण्डकी नदीको वरपरको बस्तीमा फैलिएर बसोबास गरिआएको इतिहासमा पाइन्छ | यिनीहरुको पुर्खा पूर्वी-एशियाली मंगोलियन जातिका रहेका र पछि तिब्बतबाट विस्तारै सिक्किमहुँदै नेपाल भित्रिएका भन्ने जन-बिश्वास र धारणा इतिहासमा उल्लेख छ | पछि कालान्तरमा गएर मगरहरु … Continue reading राष्ट्रिय मगर दिवस