रवि–सप्तमी व्रत भगवान् सूर्यनारायणको विशेष उपासना गर्ने दिनका रूपमा रवि–सप्तमीलाई लिइन्छ। सूर्यदेवको कृपा हामी सबैलाई बनिरहोस्, रोग नलागोस् र शोक नपरोस् भनी सूर्यनारायणको उपासना गरिन्छ। रोग र शोकको हरण गर्ने, विद्याबुद्धिको उत्तरोत्तर प्रगति गराउने कार्य सूर्यनारायणले गर्नुहुन्छ। विद्याबुद्धिकै लागि गायत्रीमन्त्रद्वारा पनि सूर्यदेवको नै उपासना गरिन्छ। यस वर्ष २०७५ का वर्षदेवता पनि सूर्यदेव नै हुनुहुन्छ । … Continue reading रवि–सप्तमी व्रत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed