मोहिनी एकादशी

वैशाख शुक्ल पक्षको एकादशीलाई मोहिनी एकादशीका नामले चिनिन्छ । ‘मोह’लाई शास्त्रहरूमा पापाचारको एक कारण मानिएको छ। यसर्थ मोहरूपी बन्धनबाट मुक्त रहँदै ईश्वरको सान्निध्य प्राप्त गर्ने माध्यमका रूपमा मोहिनी एकादशी व्रतलाई लिन सकिन्छ। काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य यी ६ प्रकारका आचरणले पापवृत्तिको पक्षपोषण गरी मानिसलाई ईश्वरबाट टाढा राख्ने गर्दछन्। यसर्थ यिनलाई मानिसका मुख्य शत्रु … Continue reading मोहिनी एकादशी