मजदुर दिवस

  अंग्रेजीपात्रो अनुसार हरेक वर्षको मई प्रथम दिन अन्तर्राष्ट्रिय अर्थात् विश्व मजदुर दिवस विश्वभरका समस्त मजदुर वर्ग तथा कामदारहरुको हक हित र अधिकारको नारा एवं तिनीहरुको लागि भएका उन्नति, प्रगतिको प्रतिकको दिनको रुपमा अन्तर्राष्ट्रिय अर्थात् विश्व मजदुर दिवस मनाउने गरिन्छ | यसदिन विश्वका ८० भन्दा बदि राष्ट्रहरुमा राष्ट्रिय बिदा दिई मनाइन्छ भने अरु केही मुलुकहरुमा … Continue reading मजदुर दिवस