नेपाल सम्वत्

प्रत्येक वर्ष तिहारको दीपावली मनाएपछि त्यसको भोलिपल्ट नेपाल संवत् फेरिने गर्छ। चान्द्रमानले कार्तिक शुक्लपक्षको प्रतिपदा तिथिबाट ऐतिहासिक नेपाल संवत् परिवर्तन हुन्छ। यो चान्द्रमानमा आधारित संवत् हो। यसर्थ यसमा ३५४ दिनको एक वर्ष हुन्छ भने प्रत्येक ३ वर्षमा अधिकमास आउनाले १३ महिनाको वर्ष हुन्छ। देश–विदेशमा बस्ने नेवार समुदायले आफ्नो मौलिक संवतको नयाँ वर्ष (न्हूँः दँयाः भिन्तुना) … Continue reading नेपाल सम्वत्