नेपालको अधिकारिक एवं वैधानिक पात्रो, विक्रम सम्बत् पात्रो अनुसार हरेक वर्षको बैशाख महिनाको पहिलो दिनलाई देश विदेश रहेका सारा नेपालीहरुले राष्ट्रिय नेपाली नयाँ वर्षको रुपमा मनाउने गर्दछन् | हुनतः नेपाल एक बहु-भाषी,बहु-संस्कृति एवं बहु-जातिय राष्ट्र हो,जहाँ कम्तिमा पनि हरेक वर्ष भिन्ना भिन्नै दिन,मितिमा भिन्ना भिन्नै प्रकारले नौ (९) किसिमका नयाँ वर्षहरु मनाइन्छन् | त्यसमध्यमा बैशाख … Continue reading नेपाली नयाँ वर्ष
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed