नृसिंह जयन्ती

वैशाख शुक्ल चतुर्दश्यां सायं नारसिंहावतारः –धर्मसिन्धुः द्वितीय परिच्छेदः। वैशाख महिनाको चतुर्दशी तिथिको सायंकालमा भगवान् नृसिंहको अवतार भएको थियो। भगवानले नरसिंह अवतार लिएर प्रह्लादको रक्षा गर्नुभएको थियो। नृसिंह भगवानको व्रत नित्य भएकाले सबै मानव समुदायले यो व्रत लिनैपर्दछ। भगवानले आवश्यकताअनुसार रूप धारण गरी अवतार लिएर व्यक्ति, समाज, राष्ट्र एवं विश्वको नै कल्याण गर्नुहुन्छ। अवतारद्वारा आफ्नो कर्तव्यपालन … Continue reading नृसिंह जयन्ती