नयाँ वर्षको संकल्प

नयाँ वर्षको संकल्प आजबाट विक्रम संवत् २०७५ साल शुभारम्भ भएको छ। नेपालमा सर्वमान्य, वैधानिक र राष्ट्रिय संवत् का रूपमा विक्रम संवत् लाई लिइन्छ। यही संवत् का आधारमा नेपालको राष्ट्रिय पञ्चाङ्ग अथवा क्यालेन्डर तयार हुन्छ। हरेक वर्ष वैशाख संक्रान्तिबाट प्रारम्भ भएको नयाँ संवत् चैत्र मसान्तमा टुंगिन्छ। संसारका सबै संवत्हरूमध्ये सर्वाधिक वैज्ञानिक तथा सूर्यको गति र प्रकृतिमा … Continue reading नयाँ वर्षको संकल्प