दर खाने दिन

हिन्दू धर्म मान्ने महिलाहरुको महान पर्व हरितालिका तीजको दर खाने दिन तीजको मुख्य दिनको एक दिन अघावै हिन्दू पात्रो अनुसार भाद्र शुक्लपक्ष, व्दितीयाको दिनमा विवाहित महिलाले पतिको दीर्घायुको लागि तथा अविवाहितहरुले सुयोग्य पतिको इच्छा प्राप्तिको लागि बसिने तीजको व्रत बस्न पूर्व-तयारीको रुपमा आ-आफ्नो घर-माइतीमा विशेष गरी दूधबाट बनेका मीठा-मीठा परिकारहरु,खीर,सेलरोटी र फलफूल आदि इत्यादि तयार … Continue reading दर खाने दिन