जातिय उत्पीडन विरुद्धको दिवस

विध्यमान जातिय छुवाछुट् तथा भेदभावको विरुद्धमा उभिएर जातिभेद तथा रंगभेदको अन्त्य र उत्पीडन वर्ग, समुदायको सम्मान एवं समान हक-हित र अधिकारको वकालत गर्दछ – हरेक वर्षको मर्चा २१ तारिखको दिन संसारभरि मनाइने ‘जातिय उत्पीडन विरुद्धको दिवसले’ | विश्वभरिको मानव समाज एवं सभ्यतामा जातिय विभेद तथा रंग विभेदलाई सामाजिक समस्याको रुपमा लिनुपर्ने, त्यसको छिट्टै अन्त्य हुनुपर्ने … Continue reading जातिय उत्पीडन विरुद्धको दिवस