गुरुपूर्णिमा

आषाढ शुक्लपक्षको पूर्णिमालाई गुरुपूर्णिमा भनिन्छ। आफ्ना प्रथम गुरुहरू (माता-पिता), गायत्रीमन्त्र दिने गुरु, दीक्षामन्त्र दिने गुरु, वेदादि शास्त्र पढाई यो लोक र परलोकको सही शिक्षा दिने गुरु र आफूले पढेका विद्यालय-विश्वविद्यालयका सम्पूर्ण गुरुहरूलाई नमन गर्ने, पूजन गर्ने, चिठीपत्र, एसएमएस, टेलिफोन आदिका माध्यमबाट कृतज्ञता ज्ञापन गर्दै आशीर्वाद लिने मुख्य पर्वका रूपमा गुरुपूर्णिमालाई लिइन्छ। हिन्दू धर्मशास्त्रहरूमा माता, पिता … Continue reading गुरुपूर्णिमा