गणतन्त्र दिवस

नेपाली राजनीतिक इतिहासमा वि.सं. २०६२-६३को दोश्रो वृहत लोकतान्त्रिक जनआन्दोलनको सफलतापछि प्राप्त भएको लोकतन्त्र व्यवस्थाको जगमा प्रथम जननिर्वाचित संविधान शभाको पहिलो बैठकले वि.सं २०६५ साल जेठ १५ गतेको दिन नेपालमा विद्यमान निरंकुश राजतन्त्रको अन्त्य गरी नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनलाई नेपालको राष्ट्रियगणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ | वि.सं. २०६२-६३ सालको जनआन्दोलनको सफलतापछि … Continue reading गणतन्त्र दिवस