ईद उल फित्र/फितर

मुस्लिम धर्मअनुसार इस्लामिक क्यालेन्डरको नवौं महिनाको पुरै ३०दिन यानि एक महिना रोजा अर्थात् उपवास/व्रत बसी दसौं महिनाको प्रथम दिनको पहिलो चन्द्रमा अथवा चाँद देखिने वित्तिकै हर्षो-उल्लास एवं खुशीको त्योहारको रुपमा मनाइने धार्मिक पर्व तथा चाडलाई ईद उल फित्र तथा फितर भनेर भन्दछन् | मुसलमानहरुको यो एक भाइचारालाई बढावा दिने र शत्रुतालाई बिर्सेर मित्रता कायम गर्ने … Continue reading ईद उल फित्र/फितर