आमलकी एकादशी

फाल्गुण शुक्लपक्षको एकादशी तिथिलाई आमलकी एकादशी भन्दछन्। व्रतराज ग्रन्थमा यस एकादशी व्रतको महत्त्व दर्साइएको पौराणिक प्रसंग पाइन्छ। राजा मान्धाता र वशिष्ठ ऋषिको संवादका माध्यमले एकादशी व्रतको महिमा बताइएको छ। राजाले उत्तम व्रतको उपदेश गर्न आग्रह गरेपछि ऋषिले आमलकी एकादशीको व्रत लिन उपयुक्त हुने सुझाव दिनुभएको हो। यो व्रत सम्पूर्ण पापनाशक हुनुका साथै एक हजार गाई … Continue reading आमलकी एकादशी