अक्षयतृतीया

वैशाख शुक्ल पक्षको तृतीया तिथिलाई धर्मशास्त्रहरूमा अक्षयतृतीया भनिएको छ। अक्षयको अर्थ कहिल्यै क्षय नहुने अर्थात् सदैव स्थायी रहने। यस दिन गरेका प्रत्येक पुण्य कार्यहरू जप, तप, पूजा, पाठ, यज्ञ, अनुष्ठान, होम, गंगादि तीर्थस्नान, पितृतर्पण आदि सबै अक्षय हुन्छन् अर्थात् थोरै गरे पनि नाश नभई धेरै गरेसरह फलप्राप्ति हुन्छ भनी धर्मशास्त्रहरूमा बताइएको छ। यस दिन गरिएको … Continue reading अक्षयतृतीया