वडादशैं तथा विजया-दशमी २०७५ सालको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्नुहुने सम्पुर्ण नेपाली दाजु-भाइ तथा दिदी-बहिनीहरु प्रति सुख, शान्ति, समृद्धिको कामना सहित सु-स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछौं। माता दुर्गा भवानीले हामी सबै नेपालीको कल्याण गरुन्।

१) घटस्थापना – २०७५ असोज २४ गते बुधवार बिहान ७:१५ बजे। घटस्थापना गर्ने विधि

२) राष्ट्रिय झन्डा फेर्ने – २०७५ असोज २५ गते बिहीवार बिहान १०:२४ बजे (पश्चिम फर्किएर फेर्ने)।

३) श्री पचलीभैरव यात्रा – २०७५ असोज २८ गते आइतवार।

४) फूलपाती – २०७५ असोज ३० गते मंगलवार।
श्री तुलजाभवानी यात्रा– बिहान ९:२१ बजे र स्थिरासन– बिहान १०:०२ बजे।

५) महाअष्टमी तथा कालरात्रि –  २०७५ असोज ३१ गते बुधवार।  महाअष्टमीको दिन गरिने कृत्यहरू

६) महानवमी –  २०७५ कात्तिक १ गते बिहीवार। महानवमीका कृत्यहरू

७) विजयादशमी –  २०७५ कात्तिक २ गते शुक्रवार।
देवी विसर्जन गर्ने– बिहान ९:३९ बजे।
टीका लगाउने– बिहान ९:५१ बजे (प्रसाद ग्रहण गर्न साइत हेरिरहनु पर्दैन)।
श्री तुलजाभवानी यात्रा– बिहान ८:३५ बजे।
श्री तुलजाभवानीलाई स्थिरासनमा राख्ने– ९ः४४ बजे।
खड्गयात्रा।

९) अखिलबलिपूर्ति – २०७५ कात्तिक ६ गते मंगलवार।

नेपाल र नेपालीसंग सम्बन्धित तिथि, मिति, धार्मिक चाडपर्व तथा दिवसहरूको सम्पूर्ण जानकारी नेपाली पात्रो मोवाइल एपमा हेर्न सक्नुहुन्छ । अाजै डाउनलोड गर्नुहोस् https://ctm25.app.goo.gl/dHRe

19 responses to “२०७५ सालको बडादसैंका विविध साइतहरू”

  1. Gopinath Sharma says:

    Happy Dashain to all of you….

  2. मानिक लाल बि.क. says:

    अति राम्रो

  3. 2075 सालको बिजया-दशमी को हार्दिक सुभकमना says:

    धेरै राम्रो लग्यो

  4. Radha sunar says:

    malai ramro lagyo

  5. ashmita puri says:

    happy dashain to all

  6. khim raj says:

    good

  7. jagat saud says:

    २०७५ सालको बडादसैका शुबभकामना

  8. prabin Ghimire says:

    good

  9. upen thapa says:

    ati ramro sathi vijaya dasami ko Hardik mangalmaya suvkamna sabailai…..

  10. upen thapa says:

    happy vijayadasami to all…..

  11. suraj Rijal says:

    fantastic anyway happy dashai

  12. मिल न नेपाल says:

    धेरै राम्रो लागो

  13. rohit says:

    happy bada dasai all of you

  14. Binod says:

    Dashain tika kun din kun time samma lagauna milchha??

  15. Suraj Khatri says:

    very good

  16. बिकाश बस्नेत says:

    happy deepawali

  17. jagdish sah says:

    very good

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved