२०७४ सालको बडादसैंका विविध साइतहरू

१) घटस्थापना – २०७४ असोज ५ गते बिहीवार बिहान ९ः४१ बजे।

२) राष्ट्रिय झन्डा फेर्ने – २०७४ असोज ६ गते शुक्रवार बिहान ९ः४५ बजे (पूर्वतर्फ)।

३) श्री पचलीभैरव यात्रा – २०७४ असोज ९ गते सोमवार।

४) फूलपाती – २०७४ असोज ११ गते बुधवार।

५) श्री तुलजाभवानी यात्रा – २०७४ असोज ११ गते बुधवार बिहान ७ः३१ बजे र स्थिरासन– बिहान ८ः११ बजे।

६) महाअष्टमी तथा कालरात्रि – २०७४ असोज १२ गते बिहीवार।

७) महानवमी – २०७४ असोज १३ गते शुक्रवार।

८) विजयादशमी – २०७४ असोज १४ गते शनिवार।

देवी विसर्जन गर्ने – बिहान ८ः०१ बजे।

टीका लगाउने – बिहान ११ः५५ बजे (प्रसाद ग्रहण गर्न साइत हेरिरहनु पर्दैन)।

श्री तुलजाभवानी यात्रा – बिहान ७ः५५ बजे।

श्री तुलजाभवानीलाई स्थिरासनमा राख्ने – ९ः०५ बजे।

खड्गयात्रा।

९) अखिलबलिपूर्ति – २०७४ असोज १८ गते बुधवार।

१०) कोजाग्रत व्रत – २०७४ असोज १९ गते बिहीवार।

बडादसैंको महत्व तथा पूजा विधि, घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मका कृत्यहरू, घटस्थापना गर्ने विधि, दुर्गाका चारैतिर रहने देवताहरूको पूजा मन्त्र

5 responses to “२०७४ सालको बडादसैंका विविध साइतहरू”

  1. Prakash dhakal says:

    Happy Vijaya dashami

  2. Yadav karmacharya says:

    May all d devils, evils & corrupted politicians & bureucrats be swiped away by goddess Durga Bhawani on the occasion of Bijaya Dasain 2074 and bestow peace, prosperity, & happiness in our country, Nepal.

  3. Anesh Sahani says:

    Happy dashai

  4. Madhavi says:

    Happy vijaya dasami

  5. N.P Sharma says:

    आउदै गरेको नब बर्ष 2074 साल को बिजया दसमिको हर्दिक मगल मय सुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved