14 responses to “विजया दशमीमा दिइने आशीर्वाद”

  1. khemthapa says:

    बडा दशैंमा दिने आशीर्वाद

  2. harish dhami says:

    खुसि हुनु हासि रहनु भन्न चाहन्छु।।
    तर आफु खुसि बन्न अरुलाई भुलेर नि दुख नदिनु।।पृथ्वि मा बस्ने सबै जिब जन्तु हाम्रै दाजु भाई जस्तै हुन ।।।उनिहरुलाई मारेर रमाउने जस्ता गलत काम नगर्दा नै राम्रो हुन्छ।।किनकि जन्म मृत्यु त भगवानको हात मा हुन्छ भन्छन ।।किन उनिहरुका के भगवान हुदैन होला।।किन उनिहरुको मृत्युको कारण हाम्रो खुसि बनाउने।।।

  3. sureshpun says:

    happy dashai

  4. दीपेन्द्र कुमर says:

    आशिर वाद

  5. Sujan says:

    टीका र जमराको यो दशैं पर्व खुशी र समृद्धिको केन्द्र भएको छ । दसैंको पवित्र उत्सव सुरु भएको छ । मौसम आनन्द र प्रेमले भरिएको छ । आशा छ कि सुन्दरताको यो चाड प्रगतिको बाटो देखाउनेछ, सन्तुष्टि को उज्ज्वल चमकले जीवन उजिल्याउने छ । दशैंको शुभकामना !!

  6. Santosh says:

    happy dashai

  7. MANOJ says:

    happy Dashain sampurna lai

  8. Bhim says:

    happy dashain

  9. Prasad thapa says:

    Aashirwad

  10. bikash dahal says:

    धेरै राम्रो

  11. Bijay ram says:

    धेरै राम्रो

  12. Yamraj Acharya says:

    कसैसंग झगडा नगरमा गरिब दुखी लाई सके सहयोग गरम सहयोग गर्न सकिदैन भने तनाव न दिम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved