हरेक देशको स्थानीय पञ्चांगअनुसार एउटै प्रकृतिको मुहूर्त फरक समयमा परेको हुन्छ। नेपालमा शुभमुहूर्त भएको बेला अस्ट्रेलिया, बेलायत र अमेरिकामा अर्कै प्रकृतिको मुहूर्त चलिरहेको हुन्छ। त्यसैले स्थानीय पञ्चांगबाट मात्र शुभमुहूर्त ज्ञान गर्न सकिन्छ। नेपालको पञ्चांग र समय नेपालका लागि मात्र उपयोगी हुन्छ। विदेशमा बस्ने नेपालीहरूले नेपालको स्थानीय पञ्चांगअनुसार चाडपर्व मनाउँदा गलत समय परेको तथ्यलाई हृदयंगम गरी नेपालमा गठित अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले २०७६ सालको भाइटीकामा विभिन्न देशका प्रमुख स्थानका लागि टीका ग्रहण गर्ने उपयुक्त साइत निर्धारण गरेको छ।

विभिन्न स्थानका लागि टीका लगाउने शुभसाइत–

देश स्थान अंग्रेजी तारीख टिकाको साइत (स्थानीय समय)
नेपाल काठमाण्डौ २९ अक्टोबर प्रात : ११:५५
भारत देहली २९ अक्टोबर प्रात : ११:४५
अमेरिका न्युयोर्क २९ अक्टोबर दिवा : १२:५१
अमेरिका केन्टुकी २९ अक्टोबर दिवा : १२:१८
अमेरिका टेक्सास २९ अक्टोबर दिवा : १२:५७
अमेरिका क्यालिफोर्निया २९ अक्टोबर दिवा : १२:५१
वेलायत लण्डन २९ अक्टोबर प्रात : ११:४५
क्यानडा टोरण्टो २९ अक्टोबर दिवा : १३:१५
जापान  टोकियो २९ अक्टोबर प्रात : ११:५१
अष्ट्रेलिया मेलबर्न २९ अक्टोबर दिवा : १२:५०
अष्ट्रेलिया सिड्नी २९ अक्टोबर दिवा : १३:०५
अष्ट्रेलिया ब्रिसबेन २९ अक्टोबर दिवा : १२:०५
पोर्चुगल  लिस्बन २९ अक्टोबर दिवा : १२:३०
फ्रान्स पेरिस २९ अक्टोबर दिवा : १२:१०
मलेसिया क्वालालम्पुर २९ अक्टोबर दिवा : १२:३१ 
यु ए ई अबुधाबी २९ अक्टोबर दिवा : १२:०३
कतार  दोहा २९ अक्टोबर प्रात : ११:१५
थाईल्याण्ड बैंकक २९ अक्टोबर प्रात : ११:४५
दक्षिण कोरिया सिओल २९ अक्टोबर दिवा : १२:१५
इजरायल तेल अभिभ २९ अक्टोबर प्रात : ११:४०
सिङ्गापुर २९ अक्टोबर दिवा : १२:३१ 
हङ्गकङ्ग २९ अक्टोबर दिवा : १२:०१
साउदी अरेबिया २९ अक्टोबर प्रात : ११:३६

4 responses to “विभिन्न देशमा भाइटीकाको साइत – २०७६”

  1. धन बहादुर श्रेष्ठ says:

    good

  2. सुमन श्रेष्ठ says:

    यस २०७६ सालको तिहार तथा दिपावलीको देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमाबुबा -दाजुभाइ तथा दिदीबहिनीहरुलाइ मेरो तर्फबाट धेरै -धेरै शुभकामना छ है!

  3. Jeet Bahadur says:

    मेरा आफन्त तथा छिमेकी अनि देस बिदेस मा रहेका मेरा साथी भाइ तथा दिदिबहिनी हरु मा मेरो स परिवार बाटा सुभ दिपवली को हार्दिक हार्दिक मंगलमय सुभ कामाना

  4. Sailendra Thapa says:

    Good

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved