सर्वत्र भाइचारा, सुख, शान्ति र समृद्धि प्रदान गरी स‌ंसारभर खुसी सञ्चार गर्ने अल्लाहप्रति शुक्रिया अदा अर्पण गर्दै समस्त मुसलमान दाजुभाइ तथा दिदीबहिनीहरूमा पवित्र पर्व इद उल फित्रको अवसरमा नेपाली पात्रोकाे तर्फबाट धेरैधेरै मुबारक अर्पण गर्दछौं।

एक महिनाको रोजा समापनअघि मुसलमान समुदायले इदगाह पढ्ने स्थानमा भेला भई नवाज पढेर अल्लाहप्रति दुवा गर्दै मानव जीवन सुखमय होस् र कोही पनि दीनदुःखी हुन नपराेस‍् भनी प्रार्थना गर्दछन्। त्यसपछि एक-आपसमा अँगालो मारी शुभकामना आदानप्रदान गरिन्छ। सम्पूर्ण मानव समुदायलाई अनेकतामा एकताको सन्देश दिने पर्वका रूपमा यस पर्वलाई लिइन्छ। सबैमा भाइचारा बढाउन र उपकारको भावना जागृत गर्न नियमअनुसार अन्न र पैसा दान गरी नहुनेहरूको अभाव टार्ने गरिन्छ। यसरी संसारलाई बराबरीको हकदार बनाई जीवनलाई अल्लाहमा समर्पण गर्ने प्रण रोजाका अवसरमा गरिन्छ। रोजा बसिसकेपछि मरेपछि जन्नत (स्वर्ग) पुगिने धार्मिक जनविश्वास छ।

खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फितर भनिएको हो । अरबी पात्रोअनुसातर नवौँ महिनाको अन्तिम दिन आज इद उल फितर पर्व मनाउन लागिएको हो। यो पर्वमा जुनसुकै वर्गका मुस्लिमले पनि यस दिन मिठोमसिनो खाई पर्व मनाउँछन्।

26 responses to “इद उल फित्र/फितर”

  1. Shakil Ahmad says:

    if I am correct Muslim should pay 2.5 percent Zakat of his saving not, only 2 percent. Thank you

  2. MD sultan Khan says:

    Master

  3. Samir Gurung says:

    Beautiful one

  4. MD NASIBUL RAIN says:

    Rozadar ko hadik baidya xa

  5. Deepak Dhungana says:

    very nice

  6. MD aksid mansuri says:

    happy ed Mubarak all farends

  7. armanalam says:

    EID MUBARAK ALL OF YOU

  8. abinash mecge says:

    sarae ramro EID mubarak

  9. abinasb says:

    sharae ramro eid mubarak sabai jannaniyaa lai.esharinai ramro bhalo chitahi rahoom

  10. UMESH KHANAL says:

    super beautiful day

  11. Phuri Sherps says:

    इद मुबारक

  12. ASHAB ALAM says:

    hami sadhai eid ko bela jasto bani. biswalaee ek namuna banera heraw
    ☺☺☺☺EID MUBARAK TO ALL MUSLIM OF THE WORLD’S

  13. Sachin Chy says:

    nice

  14. Ajaj khan says:

    EID Mubarak nepali socialist am very happy

    Happy EID

  15. milan says:

    जति पनि हुनुहुन्छ मुस्लिम धर्मवलम्बी दाजु भाई तथा दिदि बहिनी हरुमा इदको अगृम शुभकामना।

  16. tru thakuri says:

    idulfitra ko dheraidherai badhai mushlim bhai haru prati.

  17. aarif ansari says:

    thanks
    aur mere taraf se sab Muslim bhaiyo lo Eid Ul fitra ki subhkamna

  18. अज्ञात किराँती says:

    अत्यधिक उपयोगी एप्स रहेछ। सर कृतज्ञता ब्यक्त गर्दछु।धन्यवाद ।

  19. Irshad Ansari says:

    Happy eid

  20. pradip regmi says:

    EID MUBARAK ALL MY MUSLIM FRENDS

  21. Arjun Gupta says:

    eid mobarak ho

  22. Arman Hashmi says:

    नेपाली पात्रोलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु ।

  23. MD Aaftab Aalam says:

    Nepali Patro lai pani dherai dherai subhakamana eid ul fitr ko

  24. mohd waseem says:

    thanks.

  25. Rajesh Pradhan says:

    Eid Mubarak to ALl——

  26. सुनील थापा says:

    भाइचारा, सुख, शान्ति र समृद्धि प्रदान गरी संसारभर खुसी सञ्चार गर्ने अल्लाहप्रति शुक्रिया अर्पण गर्दै समस्त दाजुभाइ तथा दिदीबहिनीहरूमा पवित्र इद उल फित्रको अवसरमा धेरैधेरै मंगलमय शुभकामना!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved