नेपाली पात्रो

फूलपाती

फूलपाती

हिन्दू शास्त्रको कथन अनुसार र हिन्दू नेपालीहरुको मान्दै गरिआएको चलनअनुरुप नेपाली पात्रोको आश्विन शुक्लपक्ष सप्तमी तीथिको दिनलाई जनलोक भाषामा फूलपाती भन्ने गरिन्छ भने कहिंकतै महासप्तमी पनि भन्ने गरिन्छ | यस दिन सबै नेपालीहरुको घरमा दशैंको पूजा सामग्रीस्वरूप फूलपाती भित्र्याउने चलन छ | बडादशैंको अरु दिनजस्तै फूलपातीको अर्थात् महासप्तमीको दिनको पनि विशेष महत्व रहन्छ | यस दिन काठमाडौँको टुँडिखेलमा बढाईं गरेपछि फूलपातीको रुपमा केरा,दारिम,धान, हलेढो,माने,कर्चुर, बेल, […]

Read Me Leave comment

शिक्षा दिवस

शिक्षा दिवस

नेपालमा शिक्षाको महत्व एवं त्यसक्षेत्रमा भएको विकाशको गतिबिधिको समीक्षा गर्न मनाइने दिवसलाई शिक्षा दिवस भनिन्छ |नेपालमा शिक्षा दिवस हरेक वर्षको फाल्गुन १२ गतेको दिन शिक्षा मन्त्रालयको निर्देशनमा देशभरिका शैक्षिक संघ-संस्थानहरुमा भव्य कार्यक्रमका साथ मानिन्छ | जसले सम्पूर्ण नेपाली समाज,मानिस र देशको विकाशमा शिक्षाको योगदान र महत्व दर्शाई रहेको हुन्छ | नेपालको इतिहास अनुसार नेपालमा आधुनिक शिक्षाको विकाशको श्रेय तथा भित्र्याएका संस्थापकको हैसियत निरंकुश राणा शासनका […]

Read Me Leave comment

सरस्वती पुजा

सरस्वती पुजा

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता। या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना॥ या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता। सा माम् पातु सरस्वती भगवती निःशेषजाड्यापहा॥1॥ शुक्लाम् ब्रह्मविचार सार परमाम् आद्यां जगद्व्यापिनीम्। वीणा-पुस्तक-धारिणीमभयदां जाड्यान्धकारापहाम्‌॥ हस्ते स्फटिकमालिकाम् विदधतीम् पद्मासने संस्थिताम्‌। वन्दे ताम् परमेश्वरीम् भगवतीम् बुद्धिप्रदाम् शारदाम्‌॥2॥

Read Me Leave comment

नेपाली नयाँ वर्ष

नेपाली नयाँ वर्ष

नेपालको अधिकारिक एवं वैधानिक पात्रो, विक्रम सम्बत् पात्रो अनुसार हरेक वर्षको बैशाख महिनाको पहिलो दिनलाई देश विदेश रहेका सारा नेपालीहरुले राष्ट्रिय नेपाली नयाँ वर्षको रुपमा मनाउने गर्दछन् | हुनतः नेपाल एक बहु-भाषी,बहु-संस्कृति एवं बहु-जातिय राष्ट्र हो,जहाँ कम्तिमा पनि हरेक वर्ष भिन्ना भिन्नै दिन,मितिमा भिन्ना भिन्नै प्रकारले नौ (९) किसिमका नयाँ वर्षहरु मनाइन्छन् | त्यसमध्यमा बैशाख १ गतेको दिनलाई राष्ट्रिय महत्वका साथ राष्ट्रिय नयाँ वर्षको रुपमा […]

Read Me Leave comment

संविधान दिवस

संविधान दिवस

वि.सं.२०६२/६३ सालको जनआन्दोलनपश्चात् प्राप्त गरेको नयाँ गणतन्त्रात्मक लोकतान्त्रिक शासन व्यवस्था को जगमा सम्पन्न गरिएको पहिलो संविधान सभाको निर्वाचनबाट बसेको संविधान सभामार्फत १० औं वर्षको अठक राजनैतिक प्रयास र प्रयत्नहरुबाट वि.सं. २०७२ साल असोज ३को दिनमा पहिलो संविधान सभाको देहान्तपश्चात् दोश्रो पटकको संविधान सभाको राजनैतिक सहमतिको साथ ९०% सभासदहरुको सहभागितामा नेपालको पहिलो लोकतान्त्रिक संविधान लेखियो र घोषणा पनि गरियो | गणतन्त्रमा गएको नेपाललाई पहिचान सहितको भौगोलिक […]

Read Me Leave comment

नेपाल सम्वत्

नेपाल सम्वत्

नेपाली पात्रोअनुसार हरेक वर्षको कार्तिक महिनाको शुक्लपक्ष,प्रतिपदाको दिन अर्थात् हिन्दू धर्मअनुसार नेपालीको दोश्रो सबभन्दा ठूलो पर्व तिहार तथा दिपावलीको यमपंचकको चौथौं दिन नेपाल अधिराज्यभरिका नेवार समुदायका मानिसहरुले आफ्नो मौलिक सम्वत् -नेपाल संवतको नव वर्षको प्रारम्भको पहिलो दिन धुम धाम साथ मनाउने गर्दछन् | यस दिन नेवार जनजाति-आदिबासीको बाहुल्यता वा प्रभुत्व रहेको नेपालको काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा, पाल्पा, चित्लाङ्ग लगायतका अरु नेवार समुदायका […]

Read Me Leave comment

ईद उल फित्र/फितर

ईद उल फित्र/फितर

मुस्लिम धर्मअनुसार इस्लामिक क्यालेन्डरको नवौं महिनाको पुरै ३०दिन यानि एक महिना रोजा अर्थात् उपवास/व्रत बसी दसौं महिनाको प्रथम दिनको पहिलो चन्द्रमा अथवा चाँद देखिने वित्तिकै हर्षो-उल्लास एवं खुशीको त्योहारको रुपमा मनाइने धार्मिक पर्व तथा चाडलाई ईद उल फित्र तथा फितर भनेर भन्दछन् | मुसलमानहरुको यो एक भाइचारालाई बढावा दिने र शत्रुतालाई बिर्सेर मित्रता कायम गर्ने र सुखीशान्ति र समृद्धिको निमित्त शुभ-कामना साटासाट गर्ने पवित्र अथवा […]

Read Me Leave comment